You are viewing the translated version of खरिद गर्न वा लिजमा लिन सक्ने.
Section 27
खरिद गर्न वा लिजमा लिन सक्ने
सेवाप्रदायकले अनुमतिपत्रमा तोकिएको सेवा क्षेत्रमा खानेपानी तथा सरसफाइ सेवालाई थप प्रभावकारी बनाउन आवश्यक भएमा कुनै जग्गा वा संरचना आपसी संहमतिमा तय भएको मूल्यमा प्रचलित कानून बमोजिम खरिद:गर्न वा लिजमा लिन सक्नेछ।
खानेपानी तथा सरसफाइ नियमावली, २०८१
Chapter - 3
Section 4: अनुमतिपत्र लिनुपर्नेSection 5: सर्वेक्षण अनुमतिपत्रSection 6: ढल निकास सेवाको अनुमतिपत्रSection 7: सर्वेक्षण प्रतिवेदन पेस गर्नु पर्नेSection 8: खानेपानीको थोक खरिद बिक्री र निर्यात तथा व्यापारSection 9: अनुमतिपत्र प्राप्त गर्न चाहने संस्थाले पेस गर्नु पर्ने विवरणSection 10: काम शुरु गर्नु पर्नेSection 11: अनुमतिपत्रको दस्तुर र अबधिSection 12: अनुमतिपत्रको नवीकरणSection 13: - अनुमतिपत्रको बिक्री वा हस्तान्तरणSection 14: शेयर बिक्री गर्न स्वीकृति लिनुपर्नेSection 15: अनुमतिपत्र लिनु नपर्नेSection 16: अनुमतिपत्र खारेजSection 17: संरचना हस्तान्तरण
Chapter - 4
Section 18: सेवा उपलब्ध गराउनु पर्नेSection 19: उपभोक्ता संस्था सम्बन्धी व्यवस्थाSection 20: सेवाप्रदायकको जिम्मेवारी हुनेSection 21: स्थानीय तहसँग समन्वय गर्नु पर्नेSection 22: साझेदारीमा सेबा सञ्चालन गर्न सकिनेSection 23: पृथक-पुथक (अनबण्डलिङ्ग) गरी आयोजना निर्माण तथा सेवा सञ्चालन गर्न सकिनेSection 24: सेवाप्रणालीको स्वामित्व र सञ्चालनSection 25: विशेष स्थानमा संरचना निर्माण गर्न स्वीकृति लिनु पर्नेSection 26: स्थानान्तरण तथा पुनर्बिकास गर्न सक्नेSection 27: खरिद गर्न वा लिजमा लिन सक्नेSection 28: करार गरी सेवा सञ्चालन गर्न सक्नेSection 29: अवरुद्ध सेवा यथासक्य छिटो सुचारू गर्नु पर्नेSection 30: संरचनाको सहप्रयोग हुन सक्नेSection 31: सेवाको विवरण सार्वजनिक गर्नु पर्ने
Chapter - 5
Section 32: सेवा उपलब्ध गराउने आधारSection 33: खानेपानी सेवा उपयोगको प्राथमिकताSection 34: खानेपानी सेवाको परिमाण र् समयावधि तोक्न सक्नेSection 35: खानेपानी सेवा बन्द गर्न सक्नेSection 36: घरजग्गाधनीलाई क्षतिपूर्ति दिनु पर्ने (१) ऐनको दफा २६ को उपदफा (४) बमोजिम कुनै व्यक्तिको घरजग्गामा प्रवेश गर्दा घरजग्गा धनीको कुनै सम्पत्तिमा हानिनोक्सानी गरेमा सोको क्षतिपूर्ति निर्धारण
Chapter - 6
Section 37: आयोगको काम तथा जिम्मेवारीSection 38: सिफारिस समिति रहनेSection 39: आयोगका अध्यक्षको पारिश्रमिक र् सुविधाSection 40: बैठक भत्ताSection 41: आयोगका सदस्यले पाउने सुविधाSection 42: आयोगको बैठकSection 43: वार्षिक प्रतिवेदन पेस गर्नेSection 44: सेवाप्रदायकले शुल्क बुझाउनु पर्नेSection 45: महसुल निर्धारणको लागि निवेदन दिनेSection 46: महसुल निर्धारणका आधारSection 47: आयोगले खानेपानीको थोक खरिद तथा बिक्री मूल्य निर्धारण गर्ने आधारSection 48: सेवा शुल्क निर्धारण गर्न सक्ने आधारSection 49: सम्झौताको कागजात पेस गर्नु पर्नेSection 50: मूल्य अन्तर तोक्न सक्नेSection 51: सेवा शुल्क छुट दिन सकिनेSection 52: महसुल, शुल्क बा सेवा शुल्क बुझाउने तरिका र म्यादSection 53: विलम्ब शुल्कSection 54: बक्यौता 'महसुल असुल गर्नु पर्नेSection 55: महसुल छुट दिन सक्ने
Chapter - 11
Section 71: समन्वय समितिको काम, कर्तव्य र अधिकारSection 72: विद्युतीय एकीकृत नक्सा तयारी तथा विवरण अद्यावधिक गर्नु पर्ने,Section 73: गुनासो सुनुवाई गर्नु पर्नेSection 74: सार्बजनिक सुनुवाई गर्नुपर्नेSection 75: सार्बजनिक गर्नु पर्नेSection 76: प्रचलित कानून बमोजिमको शर्त पूरा गर्नु पर्नेSection 77: विपद्को अवस्थामा सेवाको सुनिश्चितता गर्नेSection 78: भल्भ र हाईड्वान्ट्सको सुनिश्चितता गर्नेSection 79: वर्षातको पानी सङ्कलन, उपयोग - र पुनर्भरणSection 80: राजस्वमा दाखिला गर्नु पर्नेSection 81: मापदण्ड कार्यान्वयन गर्ने दायित्वSection 82: बिबरण पेस गर्नु पर्नेSection 83: प्रतिबेदन पेस गर्नु पर्नेSection 84: अनुसूचीमा हेरफेरSection 85: खारेजी र बचाउ